काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
आज दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारणले भोलि शुक्रबारका लागि सारिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया