काठमाडौं । एसिसी प्रिमियर कपमा कुवेतले हङकङलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७२ रन बनायो ।आजको विजेता सेमिफाइनलमा पुग्नेछ ।
खेलकुद
१४ बैशाख २०८०, बिहीबार १३:३६
काठमाडौं । एसिसी प्रिमियर कपमा कुवेतले हङकङलाई २ सय ७३ रनको लक्ष्य दिएको छ ।
मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतीमा २७२ रन बनायो ।आजको विजेता सेमिफाइनलमा पुग्नेछ ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १३:३६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया