राजधानीमा जारी मेन्य एसीसी प्रिमियर कपमा नेपालले युएइको पहिलो विकेट लिएको छ ।
टियु मैदानमा भएको टसमा नेपालले टस जितेर बलिङ रोजेको थियो । नेपालले बलिङ रोजे पछि युएईले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएको छ । नेपालका लागि सोमपाल कामीले दाश्रो ओभरको बलिङ गर्दैं ललित नारायण राजपंशीको हातबाट क्याट आउट गराएका हुन् ।
सोमपालले युएईका कप्तान मुहम्मद वासिमलाई ११ रनमा आउट गराएका हुन् । नेपालले अहिले ३ दशमलब १ ओभरमा १ विकेट गुमाएर १७ रन बनाएको छ ।
नेपालको टोलीमा एक परिवर्तन भएको छ । दीपेन्द्र सिंह ऐरीको स्थानमा गुलसन झाले स्थान बनाएका छन् ।




















प्रतिक्रिया