काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि युएईसँग भिडिरहेको नेपाललाई पाचौँ सफलता मिलेकाे छ ।
नेपाललाई पाचौं सफलता सन्दीप लामिछानेले दिलाए । पाचौं सफलताको रुपमा रोहन मुस्तफालाई २ रनमा आउट गराए ।
युएईले १३ दशमलब १ ओभरमा ५ विकेटको क्षतीमा ५१ रन बनाएको छ ।
प्रतिक्रिया