Logo

खेलकुद

एसीसी प्रिमियर कप : बर्षाका कारण रोकिएको फाइनल खेल सुरु



काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ ।

फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

टस हारेर ब्याटिङ गरेको युएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा खेल रोकिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार १०:५६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।