काठमाडौ । बृहत् नागरिक आन्दोलनले भ्रष्टचार ढाकछोप विरुद्ध सडकमा प्रर्दशन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टचारीलाई लुकाउन खोजिएको भन्दै नागरिक आन्दाेन सडकमा उत्रिएकाे हाे ।
नक्कली शरणार्थी प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएकाे हाे ।
प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका छन् ।
तस्बिरहरू हेर्नुहाेस्:–
प्रतिक्रिया