Logo

आजको तस्बिर

‘भ्रष्टाचार ढाकछोप’ विरुद्ध बृहत् नागरीक आन्दोलनकाे प्रदर्शन (फाेटाेफिचर)



काठमाडौ । बृहत् नागरिक आन्दोलनले भ्रष्टचार ढाकछोप विरुद्ध सडकमा प्रर्दशन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा भ्रष्टचारीलाई लुकाउन खोजिएको भन्दै नागरिक आन्दाेन सडकमा उत्रिएकाे हाे ।

नक्कली शरणार्थी प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन गरिएकाे हाे ।

प्रदर्शनमा सहभागीहरूले ‘नक्कली भुटानी शरणार्थीको काण्डको सक्कली छानबिन होस्, खोई कर, भ्रष्टाचारको पेटमा, मानव तस्करीको दश हात, टोपबहादुरलाई ओलीको साथ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका छन् ।

तस्बिरहरू हेर्नुहाेस्:–

प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार  ५ : २७ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।