Logo

आजको तस्बिर

नागरिकताविहीन युवाहरूले गरे माइतीघरमा प्रदर्शन (फोटोफिचर)



काठमाडौं । नागरिकताविहीन युवाले आज पनि माइतीघरमा प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले ‘अनागरिक कहिलेसम्म, सर्वोच्च अदालत हामीलाई न्याय दे, पुर्व राष्ट्रपति विद्या देवी भण्डारीलाई कार्वाही गर भन्दै विराेध प्रदर्शन गरेका हुन् ।

तस्बिरहरु :

 

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १५:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।