Logo

मनोरञ्जन

रोशनी कार्कीको दर्दनाक भिडियो सार्वजनिक (भिडियाेसहित)



काठमाडाैं । शान्ति श्री परियार र कुमार गौतमको स्वरमा रहेको म्युजिक भिडियोमा चर्चित कलाकार रोशनी कार्कीलाई दर्दनाक अवस्थामा प्रस्तुत गरिएको छ । माया प्रेमलाई बिछोडको रुपमा प्रस्तुत गरी बनाईएको भिडियो पोखरा र आसपासको क्षेत्रमा छायंकन गरिएको हो ।

कुमार गौतमको कथा बस्तुमा सुवास अंगाईले निर्देशन गरेका हुन् । गणेश सापकोटाको छायंकन रहेको गीतलाई नयन शर्माले लेखेका हुन् ।

भिडियो हुर्नुहोस्

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार २१:५३   :  बजे

435
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।