काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत जारी अमेरिकाविरुद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ । नेपालका लागि सबै विकेट करण केसीले लिएका हुन् ।
तीव्र गतिका बलर केसीको उत्कृष्ट बलिङसामू अमेरिकी ब्याटरहरु टिक्न नसकेका हुन् । अहिले १२ ओभरको खेल सकिँदा अमेरिकाले मात्र २३ ओभर बनाएर खेलिरहेको छ ।




















प्रतिक्रिया