काठमाडौं । आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाललाई छैटौं सफलता प्राप्त भएको छ । ललित राजवंशीले नेपालका लागि छैटौं विकेट लिएका हुन् ।
उनले अमेरिकाका सुशान्त मोदानीलाई ७१ बलमा ४२ रनमा आट गरेका हुन् । यसअघि करण केसीले ४ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन् ।




















प्रतिक्रिया