Logo

खेलकुद

आईसीसी एकदिवसीय विश्वकप छनोट: आसिफ शेख २८ रनमा आउट



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा परेको छ ।

टिमको स्कोर ४८ रन हुँदा तेस्रो विकेटका रुपमा ओपनर आसिफ शेख आउट भएका छन् । उनलाई केमो पलले केयल मयर्सको हातबाट क्याच गराएका हुन् ।

यसअघि भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:१४   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।