बाँके । कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खेलकुद
८ असार २०८०, शुक्रबार १६:२७
बाँके । कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने ६६ वर्षीया मायारानी थारुको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको धारामा जोडेको मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १६:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया