काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् ।
हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई पहिलो सफलता केसीले दिलाए ।
युएईले १ ओभरको समाप्तीमा १ विकेटको क्षतीमा २ रन बनाएको छ ।
नेपालले आज तीन परिवर्तन गरेको छ । अर्जुन साउँद, ज्ञानेन्द्र मल्ल र प्रतिश जिसीलाई खेलाएको छ । आसिफ शेख,कुशल मल्ल र ललित नारायणवंसीलाई बेञ्चमा राखिएको छ ।




















प्रतिक्रिया