काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ ।
हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई दोस्रो सफलता सन्दीप लामिछानेले दिलाए ।
यसअघि पहिलो सफलता करण केसीले दिलाएका थिए । युएईले १५ ओभरको समाप्तीमा २ विकेटको क्षतीमा ६४ रन बनाएको छ ।
प्रतिक्रिया