Logo

खेलकुद

यूएईविरुद्ध नेपाललाई चौथो सफलता, गुल्शनले लिए विकेट



काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ ।

हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर बलिङ गरेको नेपाललाई चौथो सफलता गुल्शन झाले दिलाएका हुन् ।

यसअघि तेस्रो र दोस्रो सफलता सन्दीप लामिछाने र पहिलो सफलता करण केसीले दिलाएका थिए । युएईले २८ ओभरको समाप्तीमा ४ विकेटको क्षतीमा ९९ रन बनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १४:५६   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।