Logo

राजनीति

जनमतद्वारा पूर्ण केन्द्रीय समिति बैठक आह्वान



काठमाडौं । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।