Logo

मनोरञ्जन

मन्दिरकाे गजुरमा टिकटक बनाउनेको होड (भिडियोसहित)



काठमाडौ । चर्चित गायक कस्तुप पन्त हालै बजारमा ल्याएको ‘मन्दिरमा गजुर’ बोलको गीतमा टिकटक बनाउनेहरूबीच होडबाजी नै चलेको छ । हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको उक्त गीतमा धेरैले टिकटक बताएका छन् ।

गीतको शब्द तथा लय श्रृजना कस्तुप पन्तको रहेको छ भने स्वर गायिका सुनिता बुढा क्षेत्री रहेको छ । रमेश सेन्चुरीले लय र शब्दलाई अझ ओझिलो बनाउने संगीत संयोजन गरेका छन् ।

गीतलाई चर्चित कलाकार विमल अधिकारी र उषा उप्रेतीले अभिनय गरेका छन् । गीतको भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् भने भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस् :–

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार १९:५३   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।