काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बस्न नसकेपछि आउँदो २२ गते अर्को बैठक बोलाइएको छ।
प्रतिनिधिसभामा एमालेलगायतका दलले भन्सारबाट सुन कसरी छिर्यो भन्ने विषयमा प्रश्न गरेर बैठक अवरुद्ध पारेका छन् । प्रतिनिधिसभाले निकालेको सूचनामा बैठक आउँदो साउन २२ गते बोलाउने तयारी रहेको उल्लेख गरिएको छ ।





















प्रतिक्रिया