Logo

अर्थ

सेयर बजारमा झिनो अंकको गिरावट



काठमाडौं । सेयर बजारमा सोमबार सामान्य अंकले गिरावट आएको छ । बजार आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ को विन्दुमा झरेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ३९८.१३ को विन्दुले बढेको छ । २ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७९ कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता सेयर २ अर्ब ९ करोड १३ लाख ९० हजार ६३८ रुपैयाँमा किनबेच भएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १५:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।