काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले हालै प्रकाशित कक्षा १२ को नतिजामा उत्तीर्ण हुने सम्पुर्ण भाइबहिनीहरुलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष गुरुङले सामाजिक संजालबाट बधाइ दिँदै उच्च शिक्षा हासिल गर्न विदेशिने विद्यार्थीहरुलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न कार्ययोजनासहित अघि बढ्न नेपाल सरकारलाई आग्रह गरेका हुन् ।





















प्रतिक्रिया