काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसीसी खारेजीका लाग आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । विप्लवले एमसीसी कार्यान्वयनको मुखैमा एक विज्ञप्ती जारी गरेर उक्त सम्झौता कार्यान्वयनमा लगिए अमेरिकाविरुद्ध प्रतिरोध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समाजवादी मोर्चामार्फत सहकार्यको थालनी गरेका विप्लव अचानक एमसीसीविरुद्ध उत्रिएका हुन् । पार्टी एकतासम्मको तयारी थालेका विप्लवले एकाएक एमसीसी कार्यान्वयनमा लगिए आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्ड तनावमा पुगेका छन् ।
हेर्नुहोस् विप्लवद्वारा जारी विज्ञप्ति:–

















प्रतिक्रिया