Logo

प्रमुख समाचार

एकीकृत समाजवादीको महाधिवेशन माघ दाेस्राे साता



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन माघ दाेस्राे साता हुने भएको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो।

समाजवादीको यो पहिलो महाधिवेशन हो।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १८:५३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।