Logo

प्रमुख समाचार

एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने



काठमाडौं । नेकपा एमालेको भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको केन्द्रीय सचिवालय बैठक १३ गतेबाट सिराहामै बस्ने भएको छ ।

धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमालेले निरन्तर वर्षाका कारण नौ गतेको बैठक १३ लाई सार्नुपरेको जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ०९:४५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।