Logo

खेलकुद

एसिया कपमा पकिस्तानविरुद्ध नेपालले बलिङ गर्ने



काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

आजको खेलमा जित निकाल्दै नेपाल इतिहास रच्न चाहन्छ । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो । यता पाकिस्तान घरेलु मैदानमा सहज जित निकाल्दै सेमिफाइनलमा जाने योजनामा छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १४:५८   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।