काठमाडौं । एसिया कपमा नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । उनले पाकिस्तानका ओपनर फखर जमानलाई क्यचआउट गराएका हुन् ।
५ दशमलव ३ ओभरको खल सकिँदा पाकिस्तानले १ विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ ।
पाकिस्तानले टस तिजेर पहिला ब्याटिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।
(करण हुनुपर्नेमा अन्यता भएकाेले सच्याइएकाे छ– सम्पादक)















प्रतिक्रिया