काठमाडौं । एसिया कपमा नेपालसँग खेलिरहेको पाकिस्तानलाई दोस्रो झड्का लागेको छ । दोस्रो विकटेका रुपमा पाकिस्तानले अर्का ओपनर इलम उल हकलाई गुमाएको हो ।
उनलाई नेपालका कप्तान रोहितले रनआउट गराएका हुन् । पहिलो विकेटका रुपमा पाकिस्तानले ओपनर फखर जमानलाई गुमाएको थियो । उनी क्यचआउट गराएका हुन् ।
जमानको विकेट नेपालका फास्ट बलर सोमपाल कामीले लिएका हुन् । पाकिस्तानले टस तिजेर पहिला ब्याटिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको हो । नेपालले पहिलो पटक एसिया कपमा सहभागिता जनाएको हो ।




















प्रतिक्रिया