काठमाडौं । एसिया कपमको उद्घटन खेलमा अहिले नेपाल र पाकिस्तान खेलिरहेका छन् । पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा टस हारेर नेपालले अहिले बलिङ गरिहेको छ ।
पहिला व्याटिङ रोजेको पाकिस्तानले २० ओभरको खेल सकिँदा दुई विकेटको क्षतिमा ९१ रन बनाएर खेलिरहेको छ । पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवान क्रिजमा छन् ।















प्रतिक्रिया