Logo

खेलकुद

सोमपालले लिए बाबर आजमको विकेट



काठमाडौं । एसिया कपको जारी खेलमा पाकिस्तानी कप्तान बाबर आजमको विकेट नेपालका सोमपाल कामीले लिएका छन् ।

पाकिस्तानका लागि कप्तानसमेत रहेका बाबर आजमले शतक प्रहार गरे । उनले १३१ बलमा ४ छक्का र १४ चौकाको मद्दतमा १५१ रन बनाए ।

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १९:०३   :  बजे

291
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।