काठमाडाैं । एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ राेजेकाे छ ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।
एकदिवसीय वरियतामा पाकिस्तान पहिलाे नम्बरमा छ भने भारत तेस्राे स्थानमा छ ।




















प्रतिक्रिया