काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । खेलमा भारतले सरुवातमै महत्वपूर्ण विकट एक पछि अर्को गुमाएको छ ।
विश्वचर्चित ब्याटरहरू विराट कोहली र रोहित शर्मालाई सस्तैमा समेटेको भारतले श्रेयस लेयेरलार्य पनि गुमाएको छ । हारिस रउफले उनका विकेट लिएका हुन् । उनी ९ बलमा १४ रन बनाउँदै आउट भए ।
यसअघि कप्तानसमेत रहेका ओपनर रोहित शर्मा २२ बलमा ११ रन बनाएर आउट भए भने कोहली ७ बलमा मात्र ४ रन जोडेर आउन भए । उनीहरु दुवैको विकेट पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिएका हुन् ।
















प्रतिक्रिया