काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज भइरहेको भारत र पाकिस्तानको खेल वर्षाले फेरि प्रभावित भएको छ । श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले ११ दशमलव २ ओभर खेल्दै तीन विकेटको क्षतिमा ५१ रन बनाउँदा खेल वर्षाले रोकिएको हो ।
यसअघि ४ दशमलव २ ओभरमा बिनाविकेटको क्षतिमा १५ रन बनाएको अवस्थामा पनि वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा राकिएर सुरु भएको खलमा पनि पुनः वर्षा भएपछि दोस्रो पटक भारत र पाकिस्ताबीचको खेल वर्षाका कारण प्रभावित भएको हो ।
















प्रतिक्रिया