Logo

खेलकुद

भारतलाई अर्को झड्का, चौथो विकेट पतन



काठमाडौं । सिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् । खेलमा भारतले महत्वपूर्ण विकट एक पछि अर्को गुमाएको छ ।

श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ राजेको भारतको चौथो विकेट पतन भइसकेको छ । भारतले शुबमन गिललाई चौथो विकेटका रुपमा गुमाएको हो । उनको विकेट पाकिस्तानका ह्यारिस रउफले लिएका हुन् । गिल ३२ बलमा १० रन बनाएर आउट भएका हुन् ।

त्यसअघि भारले श्रेयस लेयेरलाई ९ बलमा १४ रनमा गुमाएको थियो भने कप्तानसमेत रहेका ओपनर रोहित शर्मा २२ बलमा ११ रन र विराट कोहलीलाई ७ बलमा मात्र ४ रन गुमाएको थियो ।

यो समाचार तयार पार्दासम्म भारतले १७ ओभर खेल्दै ४ विकेटको क्षतिमा ८९ रन बनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार १७:३७   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।