काठमाडौं । नायिका निरुता सिंहले लगन गाँठो कसेकी छन् । उनले गत बिहीबार आफ्नो विवाह भएको इन्सटाग्राममार्फत सार्वजनिक गरेकी हुन् ।
भारतको मुम्बई निवासी संजीभ गुलाटीसँग नायिका सिंहले विवाह गरेकी हुन् । उनले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेपनि पछिल्लो समय सक्रिय छैनन् ।





















प्रतिक्रिया