Logo

खेलकुद

भारतको नवौं विकेट पतन



काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज दुई चरिप्रतिद्वन्द्वी भारत र पाकिस्तान खेलिरहेका छन् ।

श्रीलंकको पाल्केले स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको भारतले नवौं विकेट गुमाएको छ ।

नवौं विकेटका रुपमा पाकिस्तानका नसीम शाहले कुलदीप यादवलाई आउट गरेका हुन् ।

अहिले भारतले ४९ ओभरकाे खेल सकिँदा २६६ रन बनाएर खेलिरहेकाे छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार २०:०२   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।