Logo

मनोरञ्जन

अभिनेत्री नीता ढुंगानालाई पितृ शोक



अभिनेत्री नीता ढुंगानालाई पितृ शोक परेको छ ।

उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो ।

नीताले सामाजिक सञ्जालमा फेसबुकमार्फत बुबाको निधन भएको जानकारी गराएकी छन् । ‘हार्दिक श्रद्धाञ्जली मेरो भगवान् । मेरो बुवाको वैकुण्ठमा बास होस् । धेरै सम्झना छ मेरो मुटु ।’ नीताले फेसबुकमा लेखेकी छन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार ०८:२०   :  बजे

351
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।