Logo

खेलकुद

भारतविरुद्ध आसिफको अर्धशतक



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आज (सोमबार) नेपालले भारतको सामना गरिहेको छ ।

भारतविरुद्धको खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

आसिफले ८८ बलमा ७ चौकाको सहयोगमा ५० रन बनाएका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १७:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।