काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ ।
श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ दशमलव ५ ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित भएको हो ।















प्रतिक्रिया