Logo

खेलकुद

वर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरु



काठमाडौं । श्रीलङ्कामा जारी एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको वर्षाले प्रभावित भएको खेल सुरु भएको छ ।

श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भारतले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षाले फेरि खेल प्रभावित भएको थियो ।

तर अहिले पानी रोकिएर पनि खेल पुनः सुरु भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार २२:३३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।