Logo

राजनीति

लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टाचार भयो : सांसद शाही



काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीले लुम्बिनी जस्तो पवित्र स्थलमा समेत भ्रष्टचार भएको भन्दै आक्रोश पोखेका छन् ।

बिहिबार बसेको प्रनिनिधिसभा बैठकमा उनले अनियमितताकै कारण लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरुयोजना आज अलपत्र अवस्थामा रहेको तर्क गरे ।

‘लुम्बिनी ऐतिहासिक क्षेत्र विकास गुरु योजना आज अलपत्र अवस्थामा छ । लुम्बिनी जस्तो पवित्र स्थलमा समेत अनिमिएतता भ्रष्टचार र नियतबस आर्थिक हिनामिना भईरहेको छ । प्रधानमन्त्री र सरकारलाई मेरो प्रश्न आज अन्तर्राष्ट्रिय निर्देशन समिति कता छ ? त्यो समितिले कहाँ र कुन देशमा लुम्बिनीको विकास गरिरहेको छ ? समितिले कहिले र कहाँ पहल गर्‍याे ?

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १६:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।