Logo

राजनीति

बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित



काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरिरहेको बीपी साहित्य महोत्सव अन्तर्गत आजको कार्यक्रम स्थगित गरेको छ ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधनका कारण कार्यक्रम स्थगित गरिएको कार्यक्रम संयोजक तथा कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

आज रोकिएको कार्यक्रम कहिले गर्ने भनेर पछि मिति तोकिने उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलवार ११:४०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।