Logo

प्रमुख समाचार

विद्यालय शिक्षा विधेयक : शिक्षकले राजनीतिक दलकाे सदस्यता लिए सेवाबाट हटाइने



काठमाडौं । शिक्षकले कुनै राजनीतिक दलको सदस्यता लिएमा सेवाबाट हटाउने व्यवस्था प्रस्ताव गरेर विधेयक संसद्‍मा दर्ता भएको छ ।

सरकारले संसद्‍मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा शिक्षकले दलको सदस्यता लिन नहुने उल्लेख छ ।

लगातार १५ दिनभन्दा बढी विद्यालयमा अनुपस्थित हुने, राजनीतिक गतिविधिमा भाग लिने, मादक पदार्थ सेवन गरेर विद्यालय आउने लगायतका काम गरेमा उनीहरूलाई सेवाबाट हटाउने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १५:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।