Logo

प्रमुख समाचार

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै



काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । जसअनुसार राष्ट्रियसभाको बैठक दिउँसो साढे २ बजे बस्नेछ भने प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

सदनको बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले संविधान सभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : भाद्र २८, २०८० बिहीबार  १० : ३४ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।