काठमाडौं । दिपेन्द्र अधिकारीको ‘जीवनको रेल’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
अधिकारीको ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ र ‘चुलबुल भान्जी’ पछि चौथो गीत ‘जीवनको रेल’ सार्वजनिक भएको हो ।
बाल अवस्था देखिनै गीत सङ्गीतमा चासो राख्ने समीक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत डिए क्रियशनको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
विजय अधिकारी र समिक्षा अधिकारीको स्वरमा रहेको ‘जीवनको रेल’ मा सङ्गीत संयोजक राजु कार्की रहेका छन् भने सम्पादन र निर्देशनमा बिरेन्द्र भाट ‘विपिन’ रहेका छन् ।
प्रतिक्रिया