Logo

खेलकुद

पाकिस्तानका फास्ट बलर नसीमले विश्वकप गुमाउने



काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहले आगामी महिनाबाट भारतमा सुरुहुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् । एसिया कप अन्तर्गतको भारतविरुद्धको खेलमा काँधमा चोट  लागेपछि उनले पूरा विश्वकप गुमाउने भएका हुन् ।

 पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)का अनुसार शाह यस वर्ष पूरा समय मैदान बाहिर रहने अनुमान गरिएको छ । पाकिस्तानको विश्वकपका लागि टोली घोषणा भएको छैन ।

पाकिस्तानले ६ अक्टोबरमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ ।

प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार  ७ : ३५ बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।