Logo

प्रमुख समाचार

आइतबार पूर्वराजा शाह भक्तपुर जाने



काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह असोज ७ गते आइतबार भक्तपुर जाने भएका छन् । पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर जाने भएका हुन् ।

बुधवार शाहका संवाद सचिव फणि पाठकले एक विज्ञप्ति जारी गरी आइतबार अपरान्ह उनी भक्तपुर जिल्लावासीको विशेष निमन्त्रणमा त्यसतर्फ जाने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन ३, २०८० बुधबार  ५ : ०० बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।