Logo

खेलकुद

यू–१९ साफ च्याम्पियनसिप : पाकिस्तानसँग नेपाल पराजित



काठमाडौं । यू–१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो ।

पाकिस्तानले ७५ औं मिनेटमा गोल गरेको थियो । नेपालले पनि अवसर धेरै सृजना भएपनि गाेल गर्न भने सकेन । नेपालले अब सोमबार माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहीबार १९:३६   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।