Logo

प्रमुख समाचार

सरकार र शिक्षकबीचको दोस्रो वार्ता पनि निष्कर्षविहीन



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएकाे बिहीबारको दाेस्राे वार्ता पनि विनानिष्कर्ष सकिएकाे छ । साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा दुवै पक्ष आ–आफ्नाे अडानबाट टसमस नहुँदा कुनै सहमति नजुटेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कानूमन्त्री धनराज गुरुङले शुक्रबार टुंग्याइने बताए । उनले समस्या टुंगिएपछि विद्यालय खोल्ने बताएका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०८० बिहीबार  ९ : २३ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।