काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना भइरहेकाे छ । एक सचिव र १० केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो ।
कुल ८५ मत खसेकाेमा ५० मतको गणना सकिँदा सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुले हाराहारी मत ल्याइरहेका छन् । खड्काले २९ मत ल्याउँदा मल्लले २१ मत पाएका छन् ।
कसकाे मत कति ?
सचिव :-
पारस खड्का – २९
प्रसान्त मल्ल- २१
खुल्ला सदस्य ( ५ जना ):-
धिरेन्द्र सावद- ३१
नरेश राणा- ९
कृष्ण प्रशाद श्रेष्ठ – १७
विरेन्द्र चन्द- १९
सुनिल कार्की – ११
कैलाश विष्ट- ८
सुनिल हमाल – १४
आयुस श्रेष्ठ – ३०
प्रकाश गैरे- ४
प्रकाश पाैडेल- १७
करन महत्रा – १२
रिसि गाैतम-१२
दुर्गा पाठक- ३३
सदस्य प्रादेशिक
काेशी प्रदेश-
अर्जुन पाैडेल ३०
सुनिल पाैडेल १८
मधेश प्रदेश –
माधव कर्माचार्य २८
माेहम्मद अन्सारी २२
बागमती प्रदेश –
सुदीप पिया २४
दिवाकर घले २४
गण्डकी प्रदेश –
देवेन्द्र प्रजु १७
सुदिप शर्मा ३१
सुदूरपश्चिम प्रदेश-
विक्रम विष्ट २६
हरि रेग्मी २२
















प्रतिक्रिया