Logo

आजको तस्बिर

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी(तस्वीरहरू)



काठमाडौं ।राहतका शिक्षकहरूले सरकारसँग भएको ७ बुँदे सहमतिमा असहमति जनाउँदै आन्दोलनलाई थप शसक्त बनाएका छन् ।
शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।
आजको आन्दोलनमा विभिन्न संघर्ष समितिलगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्वीरहरू:

 

 

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १६:१०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।