Logo

प्रमुख समाचार

राष्ट्रियसभा बैठक १८ गतेसम्म स्थगित



काठमाडौं । असोज १२ गते बस्ने गरी बोलाएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।  यसअघि १२ गते बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी १८ गतेका लागि बस्ने जानकारी दिएको छ ।

विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १८ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बैठक तोकेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलवार १३:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।